INSEC Online

इन्सेक गतिविधि

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

३२ वर्षीया हिंसा पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण न्यायिक प्रक्रियामा जानका लागि इन्सेक मधेश प्रदेश कार्यालयले ०८३ असार ४ गते मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई १० हजार

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनु राज्यको दायित्व होः प्रमुख सुनार

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले द्वन्द्वपीडितलाई न्याय दिलाउँदै सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु राज्यको ऐतिहासिक दायित्व भएको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय र मानव अधिकारका

कानुनी प्रकृयामा जान हिंसापीडित महिलालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएकी नेपालगञ्ज उपमहानगरपालिका–४ की २४ वर्षीया हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जान इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले ०८३ असार ३ गते आर्थिक सहयोग उपलब्ध गराएको छ। संस्थाले

मानव अधिकार सहायता कक्ष गरिब तथा विपन्न वर्गका पीडितकालागि राहत बन्दै

मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका पीडितलाई न्यायिक प्रक्रियामा पहुँच सुनिश्चित गर्न सञ्चालित मानव अधिकार सहायता कक्ष गरिब तथा विपन्न वर्गका पीडितका लागि प्रभावकारी सहयोगी संयन्त्रका रूपमा स्थापित हुँदै गएको

मानव अधिकार सम्बन्धी नेतृत्व विकास तालिम सुरु

इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना र नागार्जुन नगरपालिकाको सहकार्यमा नार्गाजुन नगरपालिका—१० मा “मानव अधिकार सम्बन्धी नेतृत्व विकास तालिम” ०८३ असार ३ गतेदेखि सुरु भएको छ । ०८३ असार ५ गतेसम्म

सुशासन र मानव अधिकारको सवालमा नागरिक समाज र स्थानीय प्रशासन बीच छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको आयोजनामा ०८३ असार ३ गते कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसँग नागरिक समाज तथा विभिन्न संघसंस्थाका

प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रविधिको सदुपयोग सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम ०८३ असार १ गते जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आफन्त नेपाल

बहुअपाङ्गता भएका बालकलाई उपचार तथा कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा आर्थिक सहयोग

बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि क्रुर व्यवहार गर्ने बाबुविरूद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्तापछि बालकको उपचार तथा कानुनी प्रक्रियाका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ

न्यायिक प्रक्रियामा जानका लागि पीडित पक्षलाई इन्सेकद्वारा कानुनीसँगै आर्थिक सहयोग

सुनसरीको वर्जु गाउँपालिका–३ अमरडुवाकी २२ वर्षीया महिला चादनी राय पतिको घरबाट रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कानुनी सहायतासँगै आर्थिक